कहाँबाट आयो रञ्जुलाई यति धेरै मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको सम्पूर्ण मतगणना सम्भवतः आज सम्पन्न हुँदैछ । मेयर पदमा एमाले र उपमेयरमा कांगे्रसलेको जीत निश्चित भइसकेको छ । यसको औपचारिक घोषणा शनिबार साँझसम्म आइसक्नेछ । मेयर पदमा विवेकशील नेपालीकी रञ्जु दर्शना तेस्रो र चौथोमा साझा पार्टीका किशोर थापा छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीभन्दा एमालेका विद्यासुन्दर शाक्यले दोब्बर मतले जित्दैछन् । … Continue reading कहाँबाट आयो रञ्जुलाई यति धेरै मत